कांग्रेसले गर्यो चुनावी अभियानको घोषणा (पूर्णपाठ)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले चुनावी अभियानको घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले एक महिने चुनाव लक्षित अभियानको घोषणा गरेको हो ।
यहि फाल्गुन २९ गतेदेखि एक महिनासम्म ‘घर घर जाउँ, कांग्रेसलाई जिताउँ’ अभियान लिएर कांग्रेसले चुनाव लक्षित कार्यक्रम अघि सारेको छ ।
पार्टीका नेता कार्यकर्ता सबैलाई जिम्मेवारी दिने गरी कांग्रेसले एक महिने अभियान अघि सारेको छ ।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीतिका साथ पार्टीको विधानमा ब्यवस्था गरिएका विभिन्न जिम्मेवारी, बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।
अभियान अघि बढाउन ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पनि महतले बताए । अभियानका लागि ७७ जिल्लामा पठाउने प्रतिनिधि पनि कांग्रेस तय गरिसकेको छ ।
यस्तो अभियानको पूर्णपाठ




















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया