पीर गीत बन्द गर्न दबाब दिनु गलत हो- दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको पीर गितले धेरैको मन छोएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा केही मानिस मौक़ा यही हो भनेर माओवादी पार्टी लाइ समूह बनाएरै सराप्न थालेका भन्दै ,उनले अन्य दलले पनि मेरो पार्टीले त्यस्तो अबस्था छैन भनेर ठोकूवा गर्न सक्छ सक्छ भन्दै प्रश्न गरेका छन् ।
‘माओवादीको विचारबाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने उसैलाई सत्तो सराप पनि गर्ने ?’ उनले भने,‘ पीर गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो ।
यस्तो छ गिरीको स्टाट्स
पीर गीत असाध्यै राम्रो ! मलाइ पनि छोयो ,धेरै लाइ छोएको हुनु पर्छ !तर केहि मानिस मौक़ा यही हो भनेर माओबादी पार्टी लाइ , समूह बनाएरै सराप्न थालेको पनि देखे, कुन चाहि पार्टी मा केहि मानिशको रजॉइं र केहि मानिशको हरि बिजोक छैन ? कुन दल का मान्छे ले हाम्रो पार्टी मा त्यस्तो अबस्था छैन भनेर ठोकूबा गर्न सक्छ ? उसैको बिचार बाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तो सराप पनि उसैलाइ गर्ने ?हो गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो ….










कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया