एनआरएनएको महिला सचिवमा गुरुङ निर्विरोध चयन
मेरोन्यूज
२०७८ चैत २ गते २०:००

काठमाडौँ । गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका गुरुङ निर्विरोध चयन भएकी छन् । आगामी मार्च २४ र २५ गते हुने १० औँ महाधिवेनअगाडि नै उनी सचिवमा चयन भएकी हुन् ।
गुरुङ एनआरएनएको हङकङका निवर्तमान अध्यक्षसमेत हुन् । उनको विपक्षीमा कसैले उम्मेदवारी नआएपछि उनी निर्विरोध चयन भएकी हुन् ।
सम्बन्धित

















पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया