एमाले प्रवेश गदै करिश्माले भनिन्:
‘पार्टीले जिम्मेवारी दिए पछि हट्ने छैन’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले देशको समृद्धिका लागि एमाले प्रवेश गरेको बताईन् । आजै नेकपा एमाले प्रवेश गरेकी करिश्माले भनिन्,‘नेकपा एमाले प्रवेश गर्नुपर्ने कारण मुलुकको परिवर्तनका समुद्धि बोकेको पार्टी भएर म यसमा लागेको हुँ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकाे बताइन । ‘नेता भनेको जनताको पथप्रदर्शक हो,’ उनले भनिन्, ‘त्यो म ओलीजीमा पाउँछु ।’
उनकाअनुसार पहिला कला क्षेत्रबाट देशको लागि गरेको थिए । भने अब नेकपा एमालेबाट देशको सेवामा लाग्छु ।
यस पार्टीले महिलाहरुलाई अगाडी बढाउँन र तल्लो स्तरका जनताका लागि पनि हेरेको उनको भनाई छ । एमालेले आफ्नो भुमिका शसक्क्त रुपमा बोकेको पार्टी रहेको हुदाँ एमाले मन पनेर्को भनाई छ ।
पार्टीले जिम्मेबारी दिए आफु पछि नहट्ने उनले बताईन् । उनलेभनिन्,‘हामीले देशका लागि कुनै पनि क्षेत्रबाट सहयोग गरिरहेकै हुन्छौं ।
बलिरहेको ढुङगामा लेउ लाग्दैन भन्ने भनाई अहिले लागु भएको छ ।’















अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया