सातदोबाटो-चापागाउँ सडकखण्ड बिहान ११ देखि अपरान्ह ४ बजेसम्म बन्द हुने
मेरोन्यूज
२०७८ चैत १० गते १३:०७

काठमाडौं । ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्ड बिहान ११ देखि अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ । सडक मर्मतको माग राख्दै स्थानीयले विगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सम्बन्धित
















हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया