ग्यास लिक भएर आगोलागी हुँदा एक जना घाइते
मेरोन्यूज
२०७८ चैत १० गते २१:२०
काठमाडौँ । लमजुङको बेँसीसहर नगरपालिका १० मा ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ छन् ।
ग्यास लिक भएर आगालागी हुँदा गुरुङ घाइते भएको लमजुङ प्रहरी कार्यालयले जनाएको छ । उनको दुवै हात र खुट्टाका साथै पेटमा पोलेको छ ।
उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
सम्बन्धित
















हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया