युवा संघका केन्द्रीय सदस्य बम पक्राउ
मेरोन्यूज
२०७८ चैत ११ गते १२:३०

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघका एक जना केन्द्रीय सदस्य पक्राउ परेका छन् । बिहिबार राति सोह्रखुट्टे प्रहरीले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ गरेको हो ।
सोह्रखुट्टे प्रहरीका अनुसार कालिकोट घर भएका बमले एक दोहारीका महिला कलाकारलाई हातपात गरेका थिए । सोही आरोपमा ठमेलबाट उनलाई पक्राउ गरिएको हो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया