सोमबार, माघ ५, २०८२

३२८७ प्रहरी जवान सहायक हवल्दारमा बढुवा, को-को छन् बढुवामा ? (सूचीसहित)

मेरोन्यूज २०७८ चैत १२ गते ८:५३

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका ३२८७ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् ।

शुक्राबार साँझ बसेको बढुवा समितिको वैठकले ३२८७ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।

को-को छन् बढुवामा ?

प्रतिक्रिया