५१४ जना स्थानीय तहका कर्मचारी सरुवा (सूचीसहित)
मेरोन्यूज
२०७८ चैत १४ गते २१:२४

काठमाडौँ । सरकारले स्थानीय तहमा कार्यरत ५१४ जना कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भएका कर्मचारी सरुवा गरेको हो ।
मन्त्रालयले यसअघि गत मंसिर तेस्रो साता एक हजार ६१३ कर्मचारीको सरुवा गरेको थियो । यस्तै, पुस ७ गते थप २३२ जना कर्मचारी सरुवा भएका थिए । त्यतिबेला सरुवा गर्दा अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गर्ने निर्णयसमेत गरेको थियो ।
सरुवा भएका ५१४ जना कर्मचारीको सूची :
सम्बन्धित
















सन्तोष परियारले गरे बिहे
मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया