धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु
मेरोन्यूज
२०७८ चैत १५ गते ११:३९

धनुषा । धनुषाको सबैला नगरपालिका १२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाईकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार सबैला नगरपालिका २ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल यादव रहेका छन् ।
उनीहरुलाई उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते १९ वर्षीय सुरेन्द्र यादवको सोही अस्पतालमा उपचार भईरहेको छ ।
सोमबार बेलुकी सवा ८ बजे पाँच जना सवार ज ६ प ६७ ३९ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया