यौन दुर्व्यवहारको आरोपमा स्याङ्जाका एक शिक्षक पक्राउ
मेरोन्यूज
२०७८ चैत १८ गते १३:३७

कास्की । स्याङ्जामा यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीलेलाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गत फागुन ३० गते बिहान साढे १० बजे शिक्षक रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेका थिए । सोही आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा बाल यौन दुर्व्यवहारकै शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया