एमालेबाट २७ वर्षीय इञ्जिनियर पौडेल गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस
मेरोन्यूज
२०७८ चैत २८ गते १४:५३

काठमाडौँ । नेकपा एमालेले बेलडाँडी गाउँपालिकाका लागि २७ वर्षीय युवालाई अध्यक्षको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा ईन्द्र पौडेलको नाम सिफारिस गरेको हो । एमाले बेलडाँडीको आज बसेको बैठकले उनलाई अध्यक्षमा सिफारिस गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवारी सिफारिस गर्दै आएको छ । विद्यार्थी राजनीतिकमा सक्रिय उनी पश्चिमाञ्चल इञ्जिनियर क्याम्पसमा पोखरामा स्ववियु सभापतिसमेत हुन् ।
सम्बन्धित
















श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया