गठबन्धन दलका शीर्ष नेताहरूको बैठक शुरु
मेरोन्यूज
२०७८ चैत २९ गते १७:५२
काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बैठकमा बसेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताहरू सहभागिता भएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच हुने तालमेलबारे छलफल गर्न बैठक बसेको हो ।
गठबन्धनका दलहरूले यसअघि देशभरि चुनावी तालमेल गर्न अपिल जिल्ला तहका नेताहरूलाई अपिल गरिसकेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया