नायिका अधिकारीलाई प्रवल जनसेवाश्री
मेरोन्यूज
२०७९ वैशाख १ गते १८:११

काठमाडौँ । अभिनेत्री केकी अधिकारी प्रवल जनसेवा श्री मानपदवीबाट विभूषित भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट सुशोभन भएकामध्ये अभिनेत्री अधिकारी पनि सम्मानित भएकी हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सम्पन्न सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले अभिनेत्री अधिकारीलाई प्रवल जनसेवाश्री मानपदवी प्रदान गरेकी हुन् ।
सम्बन्धित
















आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया