कांग्रेस पोखरा : मेयरमा जेठाजु, उपमेयरमा बुहारीको दाबी
मेरोन्यूज
२०७९ वैशाख ४ गते १७:४८

पोखरा । नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल शुरु भएको छ ।
पोखराको मेयरमा १८ जना र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् । उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन् ।
पोखराको मेयर र उपमेयरमा एउटै परिवारबाट पनि दाबी परेको छ । जसमा मेयरका लागि जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरका लागि बुहारी (मिलन थापा)ले नाम टिपाएका हुन् ।
उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । त्यसबेला उनीहरूले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
सम्बन्धित
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया