देशभर १० जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ वैशाख ६ गते १५:५६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कूल चार हजार ४०३ जनाको नमूना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् । आज कसैको निधन भएको छैन ।
सम्बन्धित
















Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया