समावेशी समानुपातिक सिद्धान्तको आधारमा दलितलाई टिकट दिन समता फाउण्डेसनको अपिल

काठमाडौं । आसन्न निर्वाचनमा जनसङ्ख्याको आधारमा दलित समुदायको समावेशी समानुपातिक सिद्धान्तको आधारमा टिकट वितरण गर्न समता फाउण्डेसनले राजनीतिक दलहरुलाई अपिल गरेको छ ।
फाउण्डेसनले आसन्न निर्वाचनलाई केन्द्रीत गर्दै बिहिबार एक विज्ञप्ति मार्फात बाध्यकारी पदमात्र नभएर अन्य पदहरूमा पनि अर्थपूर्ण सहभागिता सुनिश्चित गरियोस् भन्दै राजनीतिक दलहरुलाई अपिल गरेको हो ।
‘राजनीतिक दलहरूको इच्छाशक्तिले मात्रै स्थानीय सरकारमा दलित समुदायको सहभागितालाई निर्णायक र अर्थपूर्ण बनाउन सम्भव छ ।’ फाउण्डेसनले अफ्नो विज्ञप्ति मार्फत भनेको छ, ‘आसन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायको समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नका लागि विवेकपूर्ण निर्णय गर्ने वातावरण सिर्जना गर्न गराउन समता फाउण्डेशन निम्न मागसहित सम्पूर्ण राजनीतिक दलहरूलाई हार्दिक अपिल गर्दछ ।’
संविधानले व्यवस्था गरे बमोजिम समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न स्थानीय तहको निर्वाचनमा दलित नेतृत्त्व र दलित समुदायको सहभागितालाई अर्थपूर्ण बनाउन समेत उनले फाउण्डेसले अपिल गरेको हो ।
यस्तो छ विज्ञप्ति (पुर्णपाठ)
















इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया