पूर्व मन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा, घाइतेलाई इँट्टाभट्टामा जलाएको आरोप
मेरोन्यूज
२०७९ वैशाख १६ गते १४:५५

काठमाडौँ । पूर्व मन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा ‘हेर्दाहेर्दै’को सूचीमा राखेको छ । सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको थियो ।
उनको मुद्दा सर्वोच्चले सुनुवाइ नसकिँदै हेर्दाहेर्दैमा राखिएको जानकारी दिएको हो । आलमलाई ०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनका क्रममा घाइते भएका व्यक्तिलाई इँट्टाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको छ । बम विस्फोटमा घाइते भएकालाई उनले इँटाभट्टामा जलाएर मारेको अभियोगमा मुद्दा चलिरहेको हो ।
यनलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । योसँगै उच्च अदालत जनकपुरमा पुगेको मुद्दाको पटकपटक पेसी तोकिँदै आएको छ । तर, सुनुवाइ हुन सकेको छैन ।
सम्बन्धित















50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया