मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार उरियो: रूसी रक्षा मन्त्रालय
मेरोन्यूज
२०७९ वैशाख १९ गते १३:१२

रूसकाे घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ। यो सुरक्षित उद्धार, युद्धविराम र मानवीय कोरिडोर खोल्ने परिणाम हो, मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार स्टिल प्लान्टबाट निकासी शुरु भएको र विस्थापितहरू सोमबार दक्षिणी युक्रेनी शहर जापोरिझियामा आइपुग्ने तयारी गरिएको बताए थिए।
सम्बन्धित
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया