३५३ जना निर्विरोध निर्वाचित, १७० दलित महिला सदस्यमा उम्मेदवारी परेन
मेरोन्यूज
२०७९ वैशाख १९ गते १६:४३

काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका आयोगले जानकारी दिएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ३५३ जना निर्विरोध भएको विवरण आयोगमा दर्ता भएको छ ।
यता,७५३ स्थानिय तहमा १७० दलित महिला सदस्य पदमा उमेदवारी नै दर्ता नभएको उनले जानकारी दिए ।
सम्बन्धित
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया