घर दैलो कार्यक्रममा दिएको प्रसाद खाएर हुने समस्या देखियो
मेरोन्यूज
२०७९ वैशाख २६ गते ७:२३

काठमाडौं । स्थानीय तह नजिकिएसँगै विभिन्न राजनिति दलका नेता, उम्मेदवार अहिले घर दैलो कार्यक्रममा व्यस्त छन् । सोही घर दैलो कार्यक्रममा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान प्रहरी प्रधान कार्यालय नक्सालले सबैलाई अनुरोध गरेको छ ।
कार्यालयले आईतबार एक सुचना जारी गदै यस्ता अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन सेवन गरेपश्चात कोही विहोस हुने ,केहीमा रिगटा लागेर लड्ने जस्ता घटना घटेका समेत बताएको छ ।
निवार्चन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्ता सुचना भए तुरन्तै नेपाल प्रहरीलाई जानकारी गराउँन समेत कार्यालयले अपिल गरेको छ । स्थानीय तहको निवार्चन यही ३० गते हुदैछ, थोरै समय मात्र रहेको हुदाँ विभिन्न राजनिति दलहरु घरदैलो कार्यक्रममा निकै व्यक्त छन् ।

सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया