नेप्सेमा उछाल : एकै दिन ५६ अंकले बढ्यो
मेरोन्यूज
२०७९ वैशाख २८ गते १५:२५
काठमाडौँ । स्थानीय निर्वाचन नजिकिएसँगै सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । बुधबार नेप्से ५६.०६ अंकले बढेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको छ ।
बुधबार जलविद्युत समूहको सूचक करिब पाँच प्रतिशतले बढेको छ । फाइनान्सको पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै, सबै प्रकारको वित्तीय संस्थामा उच्च रुपमा नेप्से बढेको हो ।
कूल ५३ लाख ३३ हजार १०९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ । चार जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
सम्बन्धित















ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया