रिहा भए नेकपा बहुमतका संयोजक बास्तोला
मेरोन्यूज
२०७९ वैशाख २९ गते ११:१०
काठमाडौँ । विप्लव समूहबाट विभाजन भई बनेको नयाँ पार्टी नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन् । दाङको भालुवाङबाट पक्राउ परेका उनलाई प्रहरीले सोधपुछ गरेसँगै छाडिदिएको हो ।
बुटबलमा भएको विस्फोट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर बिहीबार बिहान उनलाई पक्राउ गरेको थियो ।
प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव बहिष्कारको कुनै गतिविधि नगर्ने बताएका थिए ।
सम्बन्धित
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया