निर्वाचनको दिन यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
मेरोन्यूज
२०७९ वैशाख २९ गते १९:२१

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले निर्वाचनको दिनको मौसम पुर्वानुमान गरेको छ । महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असर रहेको छ ।
जसकारण वैशाख ३० गते दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा सामान्य बादली रही अन्य प्रदेशमा आंसीकदेखि सामान्य बादली रहने छ ।

सम्बन्धित
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया