क्रान्तिकारी माओवादीका १६ नेता कार्यकर्ता पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २९ गते २०:५२
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
शुक्रबार हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने क्रममा वैद्य निकट नेता कार्यकर्ता पक्राउ परेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
काठमाडौंको असन, बागबजार क्षेत्रमा मसाल जुलुस निकालेर विरोध जनाएपछि प्रहरीले पक्राउ गरेर दरबारमार्ग वृत्तमा राखिएको छ।
अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित केन्द्रीय सदस्य वसन्त बोगटी १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया