काठमाडौंको बूढानीलकण्ठमा एमालेको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते ९:४५

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरेको छ । नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले हालसम्म ७८७ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेले हालसम्म ४२८ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गरेका छन् । लौरो चिह्न लिएर उठेका सुमित खरेलले ३८ मत प्राप्त गरेका छन् ।
सम्बन्धित


















Nepali diplomatic missions in various countries mark International Wellness Day
Forty-six Nepalis rescued from Cambodia
पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया