दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २ गते १३:२७

दार्चुला, २ जेठ ।दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा आज बिहान जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिप चालक स्थानीय २३ वर्षीय प्रकाश सिंह धामी, जिपमा सवार सोही स्थानका १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामी रहेका छन् ।
गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको जिप आज बिहान साढे ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो ।
जिपमा चालक सहित ३ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया