विवाद बढेपछि भरतपुरमा मत गणना स्थगित
मेरोन्यूज
२०७९ जेठ २ गते २२:४६

काठमाडौँ । भरतपुर महानगरको मत गणना स्थगित भएको छ । मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको भन्दै विवाद बढेपछि मत गणना स्थगित भएको हो ।
निर्वाचन अधिकृतले त्यस्ता दुई मत बदर गरेपछि एमालेका प्रतिनिधिले आपत्ति जनाएका छन् । दुईमध्ये एउटा माओवादी र अर्को एमालेमा मत संकेत गरिएको थियो ।
भरतपुरमा अहिले वडा नम्बर ४ मा मत गणना भइरहेको छ ।
सम्बन्धित

















काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया