भरतपुर महानगरमा रेनुको अग्रता कायम, जगन्नाथले कति मत ल्याए ?
मेरोन्यूज
२०७९ जेठ ५ गते १४:३६

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा हाल सम्म ४२ हजार ४५३ मत गणना भएको छ । उक्त संख्यामा भएको मतगणनालाई हेर्दा नेकपा माओवादी केन्द्रकी रेनु दहालले नै अग्रता लिएको देखिन्छ ।
मेयरका उम्मेदवार दहालले १६ हजार १२३ मत ल्याएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले १२ हजार ९०९ मत प्राप्त गरेका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ६ हजार ६४७ मत ल्याएका छन् ।
त्यस्तै महानगरको उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १८ हजार ६१८ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङ्गले १० हजार ३७५ मत ल्याएका छन् ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया