काठमाडौँमा शक्तिशाली बन्दै बालेन शाह
मेरोन्यूज
२०७९ जेठ ६ गते १६:४१

काठमाडौँ । काठमाडौँ महानगरको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार मेयरका स्वतन्त्र प्रत्यासी बालेन्द्र शाह २९ हजार ५८२ मतसहित थप बलियो बनेका छन् ।
बालेन नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १३ हजार ६६१ मतले अगाडि रहेका छन् । स्थापितले १५ हजार ९२१ र सिंहले १५ हजार १० मत प्राप्त गरेका छन् ।
काठमाडौँका १ देखि ५ तथा २८, ३० र ३२ नम्बर वडाको मत गणना सम्पन्न हुँदा बालेन नै अगाडि रहेका छन् । अहिले वडा नम्बर ६, ७, ८, ९ तथा २५, २६, २७, २९ र ३१ को मत गणना जारी छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया