सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर
मेरोन्यूज
२०७९ जेठ ८ गते १२:२८
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा चाँदी कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ पुगेको छ ।
सम्बन्धित















नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
तेल सङ्कटले एसियामा तनाव
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रतिक्रिया