फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति पुग्यो ?
मेरोन्यूज
२०७९ जेठ ८ गते २०:५९
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।
बढेको मुल्य आज राति १२ बजेबाट लागु हुने जनाइएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेर आएको छ । योसँगै पेट्रोलको नयाँ मूल्य १८०रुपैयाँ पुगेको छ ।
यस्तै, डिजेको मूल्य १६३ रुपैयाँ पुगेको छ । नेपाल आयत निगमका यस्तै, मट्टीतेलको खरिद लागत १६३ पैसा पुगेको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर बढेर १६६रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्यसमेत वृद्धि भएको छ । जसअनुसार प्रतिसिलिण्डर २०० रुपैयाँले बढेर आएको निगमले जनाएको छ । अब ग्यासको मुल्य अब १८०० रुपैयाँ पर्ने निगमले जनाएको छ ।

सम्बन्धित














राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया