घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई दिइने
मेरोन्यूज
२०७९ जेठ १० गते १६:४७

काठमाडौँ । सरकारले घाटा बेहोरेको सार्वजनिक संस्था निजी कम्पनीलाई दिने भएको छ । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घाटामा भएका सार्वजनिक संस्थाहरू निजी क्षेत्रलाई दिने उल्लेख गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा बोझ झेलिरहेको सार्वजनिक संस्थान खारेज गरी निजी क्षेत्रलाई जिम्मेवारी दिने बताएकी हुन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण निजी क्षेत्रलाई दिने तयारी गरेको छ । जसका कारण घाटामा रहेको सार्वजनिक संस्था निजी क्षेत्रलाई दिने नीति तथा कार्यक्रम ल्याएको हो ।
सम्बन्धित















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया