विद्युत महसुल घटाउने, विद्युतीय सामाग्रीको खपत बढाउने
मेरोन्यूज
२०७९ जेठ १० गते १७:३१

काठमाडौँ । सरकारले आगामी वर्ष विद्युतको महसुल घटाउने भएको छ । पेट्रोलियम पदार्थ ग्यासको खपत कम गर्न विद्युत महसुल घटाउने भएको हो ।
यस्तै, सरकारले विद्युतीय सामाग्रको खपत बढाउने भएको छ । यसैगरी ठाउँठाउँमा विद्युतीय सवारी साधानलाई ध्यान दिँदै चार्जिङ स्टेसन राख्ने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतको महसुल घट्ने बताएकी हुन् ।
यस्तै, थप २५ हजार घरमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी वर्ष नै सरकारले ७१५ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइन जोड्ने नीति लिएको छ ।
सम्बन्धित













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया