एनआईसी बैंकद्वारा राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
मेरोन्यूज
२०७९ जेठ १० गते २१:४६

काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालक समितिको ५४५ औँ बैठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६÷०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
०६४ मंसिरदेखि तत्कालीन बैैंक अफ एशिया विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट सेवामा जोडिएका राठी विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुखलगायत विभिन्न जिम्मेवारी लिदै कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
बैंकिंङ क्षेत्रमा करिब २० वर्ष विभिन्न कार्यअनुभव संगालेका राठीले नियुक्तिले बैंकले आगामी दिनमा थप उचाई हासिल गर्ने विश्वास गरेको छ ।
सम्बन्धित















मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
प्रतिक्रिया