दोहोरो अंकमा घट्यो नेप्से
मेरोन्यूज
२०७९ जेठ १३ गते १५:२३
काठमाडौँ । आज सेयर बजार सूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से सूचक १५.८२ अंकले घटेको हो ।
शेयर बजार घट्दै आज २२ सय २३.७८ अंकमा झरेको छ । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा पुगेको छ ।
आज होटल तथा पर्यटन क्षेत्रबाहेक अन्य १२ वटा उपसमूहको नेप्से घटेको हो । आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजारभन्दा बढी पटक किनबेच हुँदा एक अर्ब २९ करोड ८९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।
सम्बन्धित















आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया