तपाईं ठूला दल बन्नु भयो, तर जनतासँग टाढा भइसक्नु भयो : अध्यक्ष लिङ्देन
मेरोन्यूज
२०७९ जेठ १३ गते १६:४३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले किसान वर्गलाई छुन नसकेको बताए । उनले कृषकले मल नपाउने कुरा कार्यक्रममा कहिले समेट्ने बताए ।
‘हामी त जनतासँग धेरै टाढा भइसक्यौँ, तपाईंहरू ठूला दल बन्नु भयो होला, तर जनतासँग टाढा भइसक्नु भयो,’ अध्यक्ष लिङ्देनले भने ।
उनले तीन करोड जनसंख्या नभएको मुलुकबाट ५० औँ लाख युवा विदेश जाने कुरालाई नीति तथा कार्यक्रमले नछोएको बताए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया