दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै, बजेट र एआईजी बढुवाको सफारिस हुने
मेरोन्यूज
२०७९ जेठ १५ गते १०:३८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
आजको बैठकमा प्रतिनिधिसभाबाट बजेट पास गर्नेबारे निर्णय हुने भएको छ । यस्तै, पाँच जना नेपाल प्रहरीका डीआईजीहरू एआईजीमा बढुवा भएकोबारे पनि निर्णय गर्ने भएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले गत ९ गते पाँच जना डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहको बढुवा गर्न सिफारिस गरेको थियो ।
सम्बन्धित


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया