२ करोड रुपैयाँसम्म बिदेशी लगानी स्वीकार गरिने, घटाइयो सीमा
मेरोन्यूज
२०७९ जेठ १५ गते १६:४५

काठमाडौं। सरकारले बिदेशी लगानीको सीमा घटाएको छ । विगतमा रहँदै आएको ५ करोडको सीमालाई घटाएर २ करोडमा झारिएको छ। अर्थमन्त्री जर्नादन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने सीमा घटाएका हुन्।
उनले १० करोडसम्मको बैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकैति दिने घोषणा गरेका छन्।
उनले ठूला लगानीकर्ताले विद्युतीय प्रणालीबाट माग गरेमा सात दिनभित्र प्रारम्भिक सहमति दिने बताए।
सम्बन्धित















सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
निर्वाचन आयोगमा बुझाए रविले चुनावि खर्च ९ लाख ८९ हजार भएको विवरण
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया