माओवादीका पूर्वस्थायी कमिटी सदस्यको बैठक सकियो, अखिलमा देखिएको विवादबारे छलफल
मेरोन्यूज
२०७९ जेठ २२ गते १२:२६

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको छलफल सकिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुलमटारमा बसेको बैठक बसेको थियो । उक्त बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे छलफल भएको छ। अखिल क्रान्तिकारीको अक्ष्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध गर्दै आएको थियो।
विवाद चुलिएसँगै असन्तुष्ट पक्षले प्रचण्डको फोटो राखेर समानान्तर कार्यक्रम नै आयोजना गरिसकेको छ। पार्टीको आन्तरिक ब्यवस्थापनसम्बन्धी छलफल भएको पूर्व स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिए।
संगठनको पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष पवन कार्की लगायत विद्यार्थी नेताहरुले जेठ २२ गते राजधानीमा उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम घोषणा गरेका छन्।
सम्बन्धित

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया