सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०७९ जेठ २२ गते १२:४५

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको भाउ ९७ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ।आज चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया