यस्तो छ आजको तरकारीको बजारभाउ
मेरोन्यूज
२०७९ जेठ २७ गते १०:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार बिहीबारको तुलनामा शुक्रबार कुनैमा वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । समितिले दिएको जानकारीअनुसार अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ, गोलभेंडा सानो९टनेल० ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, मुडेको आलु ३८ रुपैयाँ, सेतो आलु ३२।५० रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ छ ।
सम्बन्धित














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया