प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो
मेरोन्यूज
२०७९ जेठ २७ गते १४:००

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि–ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ ।
इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबार प्रि–ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया