राज्यमन्त्री वलीलाई बर्खास्त गर्न एमालेको माग
मेरोन्यूज
२०७९ जेठ ३१ गते १५:४४

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तत्काल बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
मन्त्री वलीले मंगलबार बिहान दाङ तुल्सीपुर उपमहानगर ५ का एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै एमालेले बर्खास्त गर्न माग गरेकी थिइन् । मन्त्री वलीले बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात गरेकी हुन् ।
वलीको व्यवहारले सबै सांसद र प्रदेशबासीको शीर झुकेको भन्दै लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल राजीनामा माग गरेका हुन् । प्रहरीले मन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
सम्बन्धित
















सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया