सशस्त्र प्रहरीको डीएसपीबाट ३७ जना एसपीमा बढुवा (नामावलीसहित)
मेरोन्यूज
२०७९ असार ६ गते ६:४२

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत ३७ जना डीएसपीहरू एसपीमा बढुवा भएका छन् । उनीहरूलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९को उपनियम (१) को (ग) बमोजिम बढुवा गरिएको हो ।
बढुवा समितिले गत ५ गते ३७ जना डीएसपीहरूलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



सम्बन्धित
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया