काठमाडौंमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०७९ असार ६ गते १०:५३
काठमाडौँ । काठमाडौँ महानगर ३ चप्पल कारखाना नजिकै गएराति ट्रिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी छ ।
महाराजगञ्ज चोकबाट धुम्बाराहीतर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया