बाढीले विराटनगरमा १७५ परिवार विस्थापित, सुरक्षित हुन आग्रह
मेरोन्यूज
२०७९ असार १४ गते १५:०२

काठमाडौँ । केही दिनको अविरल वर्षासँगै आएको बाढीले विराटनगरमा १७५ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीका कारण बस्ती नै विस्थापित भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।
बाढीले विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको छ । वर्षा जारी रहेकाले खोला बाढी बढ्ने भन्दै सतर्कता हुन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया