चट्याङ लागेर धादिङमा एक पुरुषको मृत्यु
मेरोन्यूज
२०७९ असार १५ गते १९:२८

बागलुङ । चट्याङ लागेर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ का एक पुरुषको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका २ बेलगाउँ घर भएका ४२ वर्षीय लिलामान कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया