युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गर्न पहल गर्छु : श्रम मन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुंवरले युवालाई स्वादेशमै रोजगारी सृजना गर्न पहल गर्ने बताएका हुन् ।
देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए । जोश जागर र देशलाई आवश्यक पर्ने जनसक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्ने उनले कार्यक्रममा बताएका छन् ।
अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफुले समालेको जिम्मवारी पुरा गर्नका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका छन् । साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।















इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया