सरल सहयात्रीले सोधे – रुनेवित्तिकै पार्टीमा केन्द्रीय सदस्य बनाईदिने ?
मेरोन्यूज
२०७९ असार १९ गते १३:४२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले पार्टीमा रुने वित्तिकै केन्द्रीय सदस्य बनाउने क्रम शुरु भएको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा बागमति प्रदेशका तर्फबाट रिपोट पेश गदै सहयात्रीले पार्टी असाध्यै भावुक भएको बताएका हुन् ।
कसैले रोइकराई गरेभने योग्यता नभएपनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आयो, पार्टी असाध्यै भावुक हुन थाल्यो, अध्यक्ष सहयात्रीले भने ।
पार्टीभित्र पदाधिकारी चयन हुन नसक्नु र गन्जागोलमै पार्टी रहनुले पनि पार्टीलाई क्षति पुगिरहेको उनको भनाई थियो । उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरेर जान पार्टी नेतृत्वलाई सुझाव दिए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया